Share this news.

मिति २०७८ भद्रा २८ गते सोमबार,
मिति २०७८ साल भाद्र १९ गते सनिबारका दिन वडा ४ र वडा ५का वडा अध्यक्षहरुको प्रमुख आतीथ्यता उदघाटन गरि सुरु गरिएको संस्थाको २२औं वार्षिक साधारण सभा कार्यक्रम मिति २०७८ साल भाद्र २८ गते सोमबारका दिन पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतीथ्यता र संस्थाको अध्यक्ष श्री उद्धब सापकोटाको सभापतित्वमा संस्थाको प्रांगणमा सम्पन भएको छ /उक्त कार्यक्रममा संस्थाले बनाएको विभिन्न सम्मानका सूचकहरु पुरा गरि आ.व. २०७७.०७८ उत्कृस्ट कारोबार गर्ने सदस्यहरुलाई विभिन्न विधा ऋण,एछिक बचत, नियमित बचत, वाल बचतकर्तालाई पुरस्कृत गर्नु साथ साथै सबै भन्दा राम्रो काम गरि आफ्नो छुटै छबि बनाउन सफल संस्थाका सदस्य राधेश्याम श्रेष्ठलाई विशिष्ट सदस्य अवार्ड , नेपालमा नै सहकारीको आन्दोलनमा क्रियाशिल भई सहकारीमा अतुलनीय योगदान गर्ने सहकारीकर्मी रास्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि. उप्रेतीलाई जे एम स अवार्ड र बर्सको उत्कृस्ट कार्य गर्ने कर्मचारी ज्यालाचिटि सेवाकेन्द्रका इन्चार्ज बिना श्रेष्ठलाई उत्कृस्ट कर्मचारीबाट सम्मान गरिएको थियो / कार्यक्रम संचालन संस्थाका सचिब दीपकप्रसाद दाहालले गर्नु भएको थियो भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष कान्छीमैया थापाले राख्नु भएको थियो/
साधारणसभा समापन कार्यक्रमका किही झलकहरु,

Commitment from Chief Executive Officer (CEO)
Jyoti Mirmire Samuhik Saccos is an excellent cooperative which depends on the community. This cooperative is always working for the better development of the members economically, socially, and culturally. Now, this cooperative is fully
working for the protection of deposits and shares, collection of

Gopal Dahal
Chief Executive Officer

5-stars-white

Leave A Comment