व्याजदर परिमार्जन सम्बन्धमा २०८३-०२-०९
आदरणिय शेयर सदस्य ज्यूहरू, सहकारी संस्थाको हालको वित्तीय बजारलाई मध्यनजर गर्दै बचत तथा ऋण सेवाको ब्याजदर परिमार्जन गरिएको छ। परिमार्जन गरिएका नयाँ ब्याजदरहरू २०८३ साल भाद्र ११ गतेदेखि लागू हुनेछन्। १. बचत सेवाका उत्पादनहरू र नयाँ ब्याजदर * नियमित बचत योजना: ५%, * नियमित बचत योजना (१० वर्षे): १०%, * नियमित बचत योजना (१५ वर्षे): ११%, * नियमित बचत योजना (१५ वर्ष माथि): १२%, * कोपिला नियमित बचत योजना: ६%, * साधारण बचत योजना: २.५%, * विशेष बचत योजना: ४%, * दैनिक बचत: २.५%, * लघुवित्त बचत योजना: ५%, * बाल खुत्रुके बचत योजना: ६%, * नारी तिज बचत योजना:





