Share this news.

आदरणिय शेयर सदस्य ज्यूहरू,
सहकारी संस्थाको हालको वित्तीय बजारलाई मध्यनजर गर्दै बचत तथा ऋण सेवाको ब्याजदर परिमार्जन गरिएको छ। परिमार्जन गरिएका नयाँ ब्याजदरहरू २०८३ साल भाद्र ११ गतेदेखि लागू हुनेछन्।
१. बचत सेवाका उत्पादनहरू र नयाँ ब्याजदर
* नियमित बचत योजना: ५%, * नियमित बचत योजना (१० वर्षे): १०%, * नियमित बचत योजना (१५ वर्षे): ११%, * नियमित बचत योजना (१५ वर्ष माथि): १२%, * कोपिला नियमित बचत योजना: ६%, * साधारण बचत योजना: २.५%, * विशेष बचत योजना: ४%, * दैनिक बचत: २.५%, * लघुवित्त बचत योजना: ५%, * बाल खुत्रुके बचत योजना: ६%, * नारी तिज बचत योजना: ६%, * जेष्ठ नागरिक बचत योजना: ६%, * आवधिक बचत योजना ३ महिना: ३.७५%, * आवधिक बचत योजना ६ महिना: ४%, * आवधिक बचत १ वर्ष: ४.२५%, * १ वर्ष भन्दा माथि: आपसी समझदारी, * आकस्मिक बचत: ७%, * जे एम एस बचत: ४%, * सवारी साधन बचत: ७%, * विशेष सेयर बचत: ७%, * विमा बचत: ७%, * सदस्य स्वास्थ्य सुरक्षण बचत: १०%, * जिवन सुरक्षण बचत: १०%, * सेयर वृद्धि बचत: ६%, * जे.एम.एस. बाल खुत्रुके बचत: ६.५%, * विपद व्यवस्थापन बचत: ५%, * कर्मचारी घर विदा बचत: ६%

२. ऋण सेवाका उत्पादनहरू र परिवर्तित ब्याजदर
* घर जग्गा खरिद ऋण: ११.५%, * हायर पर्चेज ऋण: ११.५%, * लघु उद्यम ऋण: १०%, * नियमित बचत जमानत ऋण: बचतमा तिरेको ब्याजमा थप २ प्रतिशत, * व्यवसाय ऋण: ९.५%, * कृषि तथा पशुपालन ऋण: ९.७५%, * शैक्षिक ऋण: ११%, * वैदेशिक रोजगार ऋण: ११%, * दैनिक बचत ऋण: १२.५%, * खरखाहो ऋण: १२%, * लघुवित्त ऋण: १२.५%, * कर्मचारी ऋण: ६.५%, * उद्यमशीलता ऋण: ७%, * आवधिक जमानत ऋण: आवधिक प्रदान गरिएको ब्याजदरमा थप २ प्रतिशत, * आपतकालिन ऋण: पैतालिस दिन सम्म ब्याज नलग्ने, ४५ दिन पश्चात् ऋण बराबर लगानी मितिबाटै ब्याज लाग्ने, * घरायसी सामान उपकरण खरीद ऋण: १२%, * ज्योति कृषक सहहारा ऋण: ९.७५%, * उद्यमशीलता प्रोत्साहन ऋण: ६.७५%, * प्राकृतिक प्रकोप राहत ऋण: १०%, * बासस्थान ऋण: ७.८९%, * बचत जमानत ऋण: ९%
मुख्य विशेषताहरू:
* तोकिएको ऋणको ब्याजदरमा सहुलियत ऋण बाहेक मासिक किस्ता र ब्याज एकमुष्ट तिरेमा तोकिएको ब्याजदरमा १ प्रतिशत ब्याजदर छुट हुनेछ।
* ऋणको किस्ताबन्दी नियमित नभएका र भाका नाघेका सदस्यहरूको हकमा भने साविककै ब्याजदर कायम हुनेछ। साथै मासिक रुपमा तिर्नु पर्ने ब्याज समयमा भुक्तानी नगरेमा ३६ औ दिन देखि तिर्नु पर्ने ब्याजमा ५ % थप हर्जाना लाग्नेछ
यसबारे थप जानकारी तथा विस्तृत ब्याजदर सूचीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।

Commitment from Chief Executive Officer (CEO)
Jyoti Mirmire Samuhik Saccos is an excellent cooperative which depends on the community. This cooperative is always working for the better development of the members economically, socially, and culturally. Now, this cooperative is fully
working for the protection of deposits and shares, collection of

Gopal Dahal
Chief Executive Officer

5-stars-white