यस संस्थाको मिति २०७७ साल मंसिर ६ गते संस्थाका मूख्य कार्यालय, बल्थली सेवाकेन्द्र,बेथानचोक सेवाकेन्द्र,कुशादेवी सेवाकेन्द्र र बनेपा सेवाकेन्द्रमा साधारण सभाको उदघाटन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि ज्यूहरु लगायत अतिथिको आतिथ्यता ग्रहण गरी कार्यक्रमको शोभा बढाईदिनु भएकोमा सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौ ।कार्यक्रमका केहि तस्बिरहरु:-

             यस संस्थाको मिति २०७७ साल मंसिर ६ गते संस्थाका मूख्य कार्यालय, बल्थली सेवाकेन्द्र,बेथानचोक सेवाकेन्द्र,कुशादेवी सेवाकेन्द्र ,बनेपा सेवाकेन्द्र, ठाडोबाटो सेवाकेन्द्र , ज्यालाचिटि सेवाकेन्द्र लगायत रोशी बचत संकलन केन्द्र, रबि ओपी उपस्थिति केन्द्र, पानीटंकी उपस्थिति केन्द्र, सुन्दरबस्ति उपस्थिति केन्द्र, बडालगाउ उपस्थिति केन्द्रबाट सदस्यलाई परिवहन वितरण गरिएको कार्यक्रमका केहि झलकहरु:-