Share this news.

प्रथम पटक प्रकाशित २०७४ असार १५ गते
ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि समुदायमा आधारित रही पूर्ण व्यवसायिक साकोस विकास कार्यक्रम program for Building Absolute and professionalization मा सहभागी भै संचालन भएको स्तरीय सेवा सहितको उत्कृष्ठ वित्तिय सहकारी संस्था हो । यस संस्थालाई देहाय बमोजिमका कर्मचारी आवश्यक परेको हुदाँ इच्छुक नेपाली नागरिकहरुबाट पहिलो पटक प्रकाशित सूचनाको मितिले १५ दिन भित्र दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं. ः ००१
विज्ञापन हुने पद ः बजार प्रतिनिधी
तह ः दोस्रो
आवश्यक संख्या ः केही
आवश्यक न्यूनतम योग्यता ः १०+२ उत्तिर्ण
वाञ्छनिय योग्यता ः सहकारी क्षेत्रमा बजार प्रतिनिधी भई काम गरेको अनुभव भएको कार्य क्षेत्रको बासिन्दालाई विशेष प्राथमिकता दिईनेछ ।
कार्य गर्नुपर्र्ने क्षेत्र ः पनौती नपा ,वनेपा न पा र धुलिखेल न पा भित्र
उमेर ः १८ वर्ष पूरा भै ३० वर्ष ननाघेको
आवेदन शुल्क ः रु १५०।००
फारम बुझाउने अन्तिम मिति ः २०७४ असार ३० गते सम्म
सम्पर्क मिति ः २०७४ असार ३० गते ४ बजे पछि
आवेदन गर्ने माध्यम ः हस्तलिखित निवेदनका साथमा आवश्यक योग्यता खुलेको प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

थप जानकारीका लागि
ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.
पनौती न पा ११ काभे्र
सम्पर्क नं ०११ ४४०६९२
इमेल info@jmssaccos.coop.np

Commitment from Chief Executive Officer (CEO)
Jyoti Mirmire Samuhik Saccos is an excellent cooperative which depends on the community. This cooperative is always working for the better development of the members economically, socially, and culturally. Now, this cooperative is fully
working for the protection of deposits and shares, collection of

Gopal Dahal
Chief Executive Officer

5-stars-white

Leave A Comment