Share this news.

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.को उप समितिलाई सपथग्रहण र अनुशिक्षण कार्यक्रम पनौती ४ मा रहेको ताम्राकार पार्टी प्यालेसमा मिति २०७७ चैत्र २८ गते सनिवारका दिन सम्पन भएको छ । संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्व र नेफ्स्कुनका पुर्ब अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आथित्यतामा सम्पन उक्त कार्यक्रमको उदघाटन नेफ्स्कुनका पुर्ब अध्यक्ष ऋषिराज घिमिरेले पानसमा दिप प्रजोलन गरि गर्नु भएको थियो । अध्यक्ष सापकोटा सहित सञ्चालक समिति, लेखा समिति, विभिन्न उप समितिका पदाधिकारी, सेवाकेन्द्र संचालन समितिका पदाधिकारीहरु साथै संस्थामा कार्यरत उच्च पदस्थ व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो । समिति उप समितिलाई सपथग्रहण अध्यक्ष सापकोटाले गराउनु भएको थियो भने संस्थागत गतिबिधि सहित उपसमितिलाई अनुशिक्षण संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले गर्नु भयो भने प्रमुख सहजकर्ताको भूमिका नेफ्स्कुनका पुर्ब अध्यक्ष ऋषिराज घिमिरेले गर्नु भयो । संस्थाका कोषाध्यक्ष पूर्णराम तुलाधरले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रमको संचालन संस्थाका सचिब दीपक प्रसाद दाहालले गर्नु भएको थियो ।  कार्यक्रमका झलकहरु,

Commitment from Chief Executive Officer (CEO)
Jyoti Mirmire Samuhik Saccos is an excellent cooperative which depends on the community. This cooperative is always working for the better development of the members economically, socially, and culturally. Now, this cooperative is fully
working for the protection of deposits and shares, collection of

Gopal Dahal
Chief Executive Officer

5-stars-white

Leave A Comment