Share this news.

मिति २०७७ चैत्र १० गते मंगलबार,

 

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.को ४ वर्षीय रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला  भक्तपुरको नगरकोटमा मिति २०७७ चैत्र ८ र    ९ गते सम्पन भएको छ । कार्यशालाको उदघाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो भने बिशिष्ट अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी हुनुहुन्थ्यो ।    उदघाटन कार्यक्रमको सभापतित्व नेफ्स्कूनका निवर्तमान सञ्चालक सदस्य,बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष एवम् ज्योति मिर्मिरे सामुहिक साकोसका  अध्यक्ष उद्धव सापकोटाले गर्नु भएको थियो  । नेफ्स्कूनको प्राविधिक सहयोगमा आयोजित उक्त दुइदिने कार्यशालामा साकोसका अध्यक्ष सापकोटा सहित सञ्चालक समिति, लेखा समिति, विभिन्न उप समितिका संयोजकहरु, सेवाकेन्द्रका संयोजकहरु साथै संस्थामा कार्यरत उच्च पदस्थ व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो । रत्नागिरी होटलमा गरिएको कार्यशालाको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो ।

Commitment from Chief Executive Officer (CEO)
Jyoti Mirmire Samuhik Saccos is an excellent cooperative which depends on the community. This cooperative is always working for the better development of the members economically, socially, and culturally. Now, this cooperative is fully
working for the protection of deposits and shares, collection of

Gopal Dahal
Chief Executive Officer

5-stars-white

Leave A Comment