संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल जिल्ला सहकारी संघ काभ्रेको ४२ औ साधारण सभा तथा ५६ औ स्थापना दिवसको अवसरमा काभ्रे जिल्लाको सम्पूर्ण सहकारी मध्यबाट उत्कृस्ट ब्यबस्थापकको पुरस्कारबाट पुरस्कृत हुनु भएको छ।