ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभाको प्रथम एकाई बैठक मिति २०७९ भाद्र २५ गते बेथानचोक सेवा केन्द्रमा अध्यक्ष श्री उद्धव सापकोटाको सभापतित्व तथा बेथानचोक गाउँपालिकाका अध्यक्ष श्री भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरीयो । ६८।४० प्रतिशत सदस्यको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अतिथिहरुलाई स्वागत मन्तव्य बेथानचोक सेवा केन्द्र उप समिति संयोजक चन्द्रप्रसाद तिमल्सिनाले राख्नु भएको थियो भने कार्यक्रम संचालन बेथानचोक सेवा केन्द्र उप समिति सदस्य माधव प्रसाद दाहालले गनु भएको थियो ।

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभाको दोस्रो एकाई बैठक मिति २०७९ भाद्र २६ गते रोशी सेवा केन्द्रमा अध्यक्ष श्री उद्धव सापकोटाको सभापतित्व तथा पनौती नगरपालिका १२ नं वडा अध्यक्ष श्री जयराम के सीको प्रमुख आतिथ्यतामा सम्पन्न गरीयो । ७४।२४ प्रतिशत सदस्यको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अतिथिहरुलाई स्वागत मन्तव्य रोशी सेवा केन्द्र उप समिति संयोजक ईश्वरराज जंगमले राख्नु भएको थियो भने कार्यक्रम संचालन सञ्चालक समिति सदस्य डाक बहादुर कार्कीले गर्नु भएको थियो ।

 

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभाको तेस्राे एकाई बैठक मिति २०७९ भाद्र २७ गते जनमाज्योति सेवा केन्द्रमा अध्यक्ष श्री उद्धव सापकोटाको सभापतित्व तथा पनौती नगरपालिका ११ नं वडा अध्यक्ष श्री विपेन्द्र तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न गरीयो । ७३।०५ प्रतिशत सदस्यको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अतिथिहरुलाई स्वागत मन्तव्य सञ्चालक समिति सदस्य श्री सुर्य कुमारी तामाङले राख्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षा उप – समिति सदस्य विष्णु शर्मा हुमागाईंले गर्नु भएको थियो ।

 

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभाको चौथो एकाई बैठक मिति २०७९ भाद्र २८ गते मुख्य कार्यालयमा अध्यक्ष श्री उद्धव सापकोटाको सभापतित्व तथा राष्टिय सहकारी बैंकका अध्यक्ष श्री के.वि.उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न गरीयो । ६०।५० प्रतिशत सदस्यको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अतिथिहरुलाई स्वागत मन्तव्य सञ्चालक समिति उपाध्यक्ष श्री कान्छी माया थापाले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रमुख कार्यकारी अधिकृत श्री गोपाल दाहालले गर्नु भएको थियो ।

 

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभाको चौथो एकाई बैठक मिति २०७९ भाद्र २९ गते बनेपा सेवा कार्यालयमा अध्यक्ष श्री उद्धव सापकोटाको सभापतित्व र बनेपा नगरपालिका वडा नं ७ का अध्यक्ष श्री हिटलर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न गरीयो ५८.७० प्रतिशत सदस्यको उपस्थिती रहेको उक्त कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तव्य बनेपा सेवा केन्द्र सञ्चालन उप समिति सदस्य श्री राधेश्याम काफ्लेले राख्नु भयो आर्थिक प्रतिबेदन सस्थाका कोषाध्यक्ष पुर्णराम तुलाधरले र सचीवको प्रतिबेदन प्रमुख कार्यकारी अधिकृत श्री गोपाल दाहालले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बचत तथा लघुवित्त विभाग प्रमुख सुमन अधिकारीले गर्नुभएको थियो ।

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभाको छैठौं एकाई बैठक मिति २०७९ भाद्र ३० गते कुशादेवी सेवा कार्यालयमा अध्यक्ष श्री उद्धव सापकोटाको सभापतित्व र पुर्व पनौती नगर प्रमुख श्री भिम न्यौपानेको प्रमुख आतिथ्यता, त्रिभुवन विश्वविद्यालयका उप कुलपति नीलकुमार सापकोटाको विशिष्ट आतिथ्यमा सम्पन्न गरीयो ६१.९७ प्रतिशत सदस्यको उपस्थिती रहेको उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्य सञ्चालक समिति सदस्य श्री लोकेन्द्र कुमार सापकोटाले राख्नु भयो आर्थिक प्रतिबेदन सस्थाका कोषाध्यक्ष पुर्णराम तुलाधरले र सचीवको प्रतिबेदन प्रमुख कार्यकारी अधिकृत श्री गोपाल दाहालले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन कुशादेवी सेवा केन्द्र सञ्चालन उप समिति संयोजक दिपेश घिमिरेले गर्नुभएको थियो ।