संस्थाकाे संयुक्त साधारण सभाको प्रथम एकाई बैठक
साविक ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती न.पा.६ र युवा स्वावलम्बन बहुउद्धेश्यीय सहकारी संस्था लि. बेथानचोक गा.पा. २ बिच एकीकरण भई बनेकाे ज्याेति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाकाे संयुक्त साधारण सभाको प्रथम एकाई बैठक बेथानचोक–२, पार्वति मा.वि.को प्राङ्गणमा संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा १३६५ जना शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न भयाे ।
ज्योति मिर्मिरे सामुहिक साकोसको २२औं साधरण सभा सम्पन
मिति २०७८ भद्रा २८ गते सोमबार, मिति २०७८ साल भाद्र १९ गते सनिबारका दिन वडा ४ र वडा ५का वडा अध्यक्षहरुको प्रमुख आतीथ्यता उदघाटन गरि सुरु गरिएको संस्थाको २२औं वार्षिक साधारण सभा कार्यक्रम मिति २०७८ साल भाद्र २८ गते सोमबारका दिन पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतीथ्यता र संस्थाको अध्यक्ष श्री उद्धब सापकोटाको सभापतित्वमा संस्थाको प्रांगणमा सम्पन भएको छ /उक्त कार्यक्रममा संस्थाले बनाएको विभिन्न सम्मानका सूचकहरु पुरा गरि आ.व. २०७७.०७८ उत्कृस्ट कारोबार गर्ने सदस्यहरुलाई विभिन्न विधा ऋण,एछिक बचत, नियमित बचत, वाल बचतकर्तालाई पुरस्कृत गर्नु साथ साथै सबै भन्दा राम्रो काम गरि आफ्नो छुटै छबि बनाउन सफल संस्थाका सदस्य




