Uncategorized

आवश्यकता सम्बन्धि सूचना

By |२ वर्ष अगाडि|Categories: Uncategorized|

प्रथम पटक प्रकाशित २०७४ असार १५ गते ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि समुदायमा आधारित रही पूर्ण व्यवसायिक साकोस विकास कार्यक्रम program for Building Absolute and professionalization मा सहभागी भै संचालन भएको स्तरीय सेवा सहितको उत्कृष्ठ वित्तिय सहकारी संस्था हो । यस संस्थालाई देहाय बमोजिमका कर्मचारी आवश्यक परेको हुदाँ इच्छुक नेपाली नागरिकहरुबाट पहिलो पटक प्रकाशित सूचनाको मितिले १५ दिन भित्र दरखास्त आह्वान गरिन्छ । विज्ञापन नं. ः ००१ विज्ञापन हुने पद ः बजार प्रतिनिधी तह ः दोस्रो आवश्यक संख्या ः केही आवश्यक न्यूनतम योग्यता ः १०+२ उत्तिर्ण वाञ्छनिय योग्यता ः सहकारी क्षेत्रमा बजार प्रतिनिधी भई काम गरेको

४ वर्षीय रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सम्पन

By |२ वर्ष अगाडि|Categories: Uncategorized|

मिति २०७७ चैत्र १० गते मंगलबार,   ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.को ४ वर्षीय रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला  भक्तपुरको नगरकोटमा मिति २०७७ चैत्र ८ र    ९ गते सम्पन भएको छ । कार्यशालाको उदघाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो भने बिशिष्ट अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी हुनुहुन्थ्यो ।    उदघाटन कार्यक्रमको सभापतित्व नेफ्स्कूनका निवर्तमान सञ्चालक सदस्य,बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष एवम् ज्योति मिर्मिरे सामुहिक साकोसका  अध्यक्ष उद्धव सापकोटाले गर्नु भएको थियो  । नेफ्स्कूनको प्राविधिक सहयोगमा आयोजित उक्त दुइदिने कार्यशालामा साकोसका अध्यक्ष सापकोटा सहित सञ्चालक समिति, लेखा समिति, विभिन्न उप समितिका संयोजकहरु, सेवाकेन्द्रका

उप समितिलाई सपथ ग्रहण र अनुशिक्षण कार्यक्रम सम्पन मिति २०७७ चैत्र २८ गते सनिवार

By |२ वर्ष अगाडि|Categories: Uncategorized|

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.को उप समितिलाई सपथग्रहण र अनुशिक्षण कार्यक्रम पनौती ४ मा रहेको ताम्राकार पार्टी प्यालेसमा मिति २०७७ चैत्र २८ गते सनिवारका दिन सम्पन भएको छ । संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्व र नेफ्स्कुनका पुर्ब अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आथित्यतामा सम्पन उक्त कार्यक्रमको उदघाटन नेफ्स्कुनका पुर्ब अध्यक्ष ऋषिराज घिमिरेले पानसमा दिप प्रजोलन गरि गर्नु भएको थियो । अध्यक्ष सापकोटा सहित सञ्चालक समिति, लेखा समिति, विभिन्न उप समितिका पदाधिकारी, सेवाकेन्द्र संचालन समितिका पदाधिकारीहरु साथै संस्थामा कार्यरत उच्च पदस्थ व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो । समिति उप समितिलाई सपथग्रहण अध्यक्ष सापकोटाले गराउनु भएको थियो भने संस्थागत गतिबिधि

Hello world!

By |२ वर्ष अगाडि|Categories: Uncategorized|

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

Go to Top